बागमती – लम्पी स्कीन विरुद्धको सप्ताहव्यापी खोप कार्यक्रमअन्तर्गत बागमती प्रदेशमा ७१ हजार ९८७ पुशमा खोप लगाइएको छ । प्रदेश सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले गत साउन २४ गतेदेखि ३२ गतेसम्म खोप अभियानमा सञ्चालन गरेको थियो । अभियानमा प्रदेशका विभिन्न जिल्लाका ७१ हजार ९८७ पुशचौपायालाई खोप लगाइएको मन्त्रालयका पशुपंक्षी विकास महाशाखाका पशु सेवा अधिकृत डा.…