काठमाण्डु - वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सिंहदरबारलाई प्लास्टिकमुक्त बनाउने तयारी भइरहेको बताएका छन् । वन तथा वातावरण मन्त्रालयको सहकार्यमा साथसाथै फाउन्डेसनले आयोजना गरेको जलवायु परिवर्तनको जोखिम न्यूनीकरण र चाडपर्वलाई वातावरणमैत्री बनाउने अभियान घोषणा कार्यक्रममामन्त्री ठकुरीले त्यस्तो बताएका हुन् । मन्त्री ठकुरीले भने, “हामीले यसअघि नै आफ्नो मन्त्रालयलाaई प्रयोग गर्न अयोग्य प्लास्टिकमुक्त बनाइसकेका छौँ,…