अख्तियारलाई निजी क्षेत्रको क्षेत्राअधिकार दिनुहुँदैन : शेखर कोइराला

काठमाण्डु-नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सहमतिमै संविधान संशोधन गर्नुपर्ने बताएका छन् । मोरङको बुढीगंगा गाउँपालिका –७ डंग्राहामा आज आयोजित स्वास्थ्य शिविर कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले कांग्रेस–एमालेको करिब दुई तिहाइ बहुमत रहेपनि सबैको सहमतिमा नै संविधान संशोधन गर्नुपर्ने बताएका हुन् । संविधान संशोधनका लागि जनमत संग्रह जस्तो जटिल प्रक्रियामा जानुको सट्टा संसदीय विशेष समिति…