एकैदिन ९ सयले घट्याे सुनकाे भाउ, कतिमा हुँदैछ काराेबार ?

काठमाण्डु– आज नेपाली बजारमा सुनको भाउ घटेको छ भने चाँदीको मुल्य बढेको छ । बिहीबारकाे तुलनामा शुक्रबार सुन तोलाको ९ सयले घटेकाे हाे । हिजाे १ लाख ५० हजार ५ सयमा काराेबार भएकाे सुन आज १ लाख ४९ हजार ६ सयमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य भने…