काठमाण्डु – नेकपा एकीकृत समाजवादीकी नेत्री रामकुमारी झाँक्रीलाई स्पष्टीकरण पेश गर्न ७ दिनको समय दिइएको छ । मंगलबार बसेको सचिवालय बैठकले झाँक्रीलाई लिखित आत्मालोचनासहित स्पष्टीकरण बुझाउन थप ७ दिनको समय दिने निर्णय गरेको छ । अध्यक्ष माधवकुमार नेपाल लक्षित अभिव्यक्तिबारे लिखितमा स्पष्टीकरण दिन भनिएको छ । स्रोतका अनुसार ७ दिनभित्र चित्तबुझ्दो जवाफ नदिए थप निर्णय…