काठमाण्डु – नेपाल आयल निगमले पेट्रोल र हवाई इन्धनको मूल्य वृद्धि गरेको छ । निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा १ रुपैयाँ, हवाई इन्धन (आन्तरिक) मा २ रुपैयाँ र हवाइ इन्धन (अन्तर्राष्ट्रिय) प्रतिकिलोलिटर काठमाण्डुमा १५, पोखरामा ३४ र भैरहवामा ३३ अमेरिकी डलरले वृद्धि गरेको छ । अब पेट्रोलको मूल्य काठमाण्डु, पोखरा र…