काठमाण्डु – काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको बचत अपचलनका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान आज सक्ने तयारी प्रहरी र जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डुले गरेका छन् । बयानका लागि बिहान ११ बजे नै सरकारी वकिलको कार्यालय लगिएका लामिछानेको बयान जारी छ । ठगीको अनुसन्धानका लागि पोखराबाट बिहीबार काठमाडौं ल्याइएका लामिछानेलाई आजै…