एजेन्सी- भारतीय क्रिकेट प्रमुख जय शाहले आइतबार अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को अध्यक्षका रूपमा आफ्नो कार्यकाल सुरु गर्दै खेललाई ‘नयाँ उचाइमा’ लैजान चाहेको बताएका छन् । भारतका शक्तिशाली गृहमन्त्री अमित शाहका छोरा अगस्टमा खेलकुदको विश्व निकायद्वारा निर्विरोध निर्वाचित भएका थिए र ग्रेग बार्कलेको उत्तराधिकारी बनेका थिए । बार्कलेले तेस्रो कार्यकाल नचाहेको निर्णय गरेका थिए । ३६…