काठमाण्डु – रुपन्देही जिल्लाको मर्चवारी गाउँपालिका–३ का वडाध्यक्ष जनार्दन यादव घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाध्यक्ष यादवलाई ३ लाख रुपैयाँसहित पक्राउ गरेको हो । वडामा विभिन्न योजनाहरूको निर्माण कार्यसम्पन्न पश्चात भुक्तानी सिफारिस गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग मोलमोलाई गरी घुस रकम माग गरेको अख्तियारले जनाएको छ । यादवले घुस रकम जिल्ला रुपन्देही…