दिवङ्गत पितृका नाममा शतबीज छरियो

काठमाण्डु- दिवङ्गत पितृका नाममा शनिबार बिहानै विभिन्न धार्मिक स्थलमा भक्तजनहरुले शतबीज छरेका छन् । शुक्रबार साँझ पितृको नाममा बत्ती बालेका उनीहरूले आज बिहान दीप नदिमा सेलाएर शतबीज छरेका हुन् । रातभर जाग्राम बसेर मार्गशीर्षकृष्ण चतुर्दशीका दिन बिहान दीप सेलाएर शतबीज छरिन्छ। यसो गरेमा दिवङ्गत पितृहरुले शान्ति पाउने धार्मिक विश्वास छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण…