चारदेशीय महिला टी–२० : नेपालले नामिबियासँग खेल्दै

काठमाण्डु -चारदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा शनिबार नामिबियासँग खेल्दैछ । नेपाल र नामिबियाको खेल युगान्डाको एन्टेब्बे क्रिकेट मैदानमा नेपाली समयअनुसार बेलुका पौने ५ बजे शुरू हुनेछ । नेपालले नामिबियाको महिला टोलीसँग पहिलो पटक खेल्न लागेको हो । शृङ्खलामा नेपालसहित घरेलु टोली युगान्डा, नामिबिया र हङकङ छन् । शृङ्खलामा सबै…