अब क्याथे प्यासिफिकले काठमाडौँदेखि हङकङ दैनिक एक उडान भर्ने

काठमाण्डु– क्याथे प्यासिफिक एयरलाईन्सले काठमाडौँदेखि हङकङ दैनिक एक उडान भर्ने भएको छ । नेपालमा सन् २००७ को डिसेम्बर २ देखि ड्रागन एयरलाईन्सले उडान भर्न सुरु गरेपनि पछिल्लो समय भने सोही कम्पनीको क्याथे प्यासिफिक एयरलाईन्सले हप्ताको पाँच पटक उडान भर्दै आएको थियो । क्याथे प्यासिफिक एयरलाईन्सकी नेपाल प्रमुख जुनु मलेखुले आगामी मार्च ३१ देखि हङकङ र…