अमेरिकाबाट अवैध १० जना नेपाली आप्रवासी काठमाडौं आउँदै

काठमाण्डु- अमेरिकबाट निष्कासित १० नेपाली अमेरिकी चार्टर जहाजबाट बुधबार काठमाडौं आउँदैछन् । अमेरिकी चार्टर जहाज बिहान १० बजे काठमाडौ अवतरण गर्ने छ । चार्टर विमान अमेरिकाको न्यु ह्याम्पसर राज्यको पोर्टसमाउथ अन्तर्राष्ट्रिय विमानस्थलबाट आउन लागेको हो । अल्बानियाको तिराना अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँका केही नागरिकलाई ओरालेपछि उक्त विमान सोझै नेपाल आउनेछ । अमेरिकाबाट नेपाल फर्काइएकामाथि अवैध प्रवेश, गैरकानूनी रूपमा…