काठमाण्डु-एफसी च्यालेन्ज लिग फुटबल छनोटको प्लेअफ खेल खेल्न भुटानको पारो एफसी नेपाल आइपुगेको छ । पारो एपफसी आज नेपाल आइपुगेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको हो । पारो एपफसीमा तीनवटा विश्वकप खेलिसकेका जापानी फुटबल खेलाडी केसुके होन्डा पनि रहेका छन् । भुटानी टिमले नेपालको चर्च ब्वाइज युनाइटेडसँग आगामी मङ्गलबार दशरथ रङ्गशालामा साँझको ६ बजे…