कांग्रेसले भन्यो – बंगलादेशमा हिन्दु, वुद्धिष्टमाथि आक्रमणका घटना चिन्ताजनक

काठमाण्डु - नेपाली कांग्रेसले बंगलादेशमा आरक्षण कोटाविरोधी आनदोलनका क्रममा हिन्दु, वुद्धिष्ट समुदायमाथि आक्रमण गरिएका घटना चिन्ताजनक भएको बताएको छ । जारी केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठकले धार्मिक अल्पसंख्यकका अधिकार संरक्षण गर्दै धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गरी शान्तिपूर्ण वातावरण सिर्जना गर्न सफल हुने विशवास लिएको बताएको छ । शुक्रबारको बैठकपछि पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी…