मोहम्मद युनुस बने बंगलादेशको अन्तरिम सरकार प्रमुख

काठमाण्डु-नोबेल पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद युनुसलाई बंगलादेशको अन्तरिम सरकारको प्रमुखमा नियुक्त गरिएको छ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छोडेपछि सेना प्रमुखले देशलाई सम्बोधन गर्दै अन्तरिम सरकार गठन गर्ने बताएका थिए । राष्ट्रपतिका प्रेस सचिवले नोबेल पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद युनुफलाई बंगलादेशको अन्तरिम सरकारको प्रमुख बनाइएको जानकारी दिएका बीबीसी समाचारमा उल्लेख छ । मंगलबार राष्ट्रपति…