सुदूरपश्चिम विश्वविद्यालयद्वारा प्रदेश बाहिरका ३२ क्याम्पसलाई सम्बन्धन प्रदान

दोधाराचाँदनी - सुदूरपश्चिम विश्वविद्यालयले ३२ क्याम्पसलाई सम्बन्धन दिएको छ । विक्रम संवत् २०७४ देखि सम्बन्धनका लागि आवेदन दिएर प्रक्रियामा रहेका दुई सयभन्दा बढी क्याम्पसमध्ये मापदण्ड पुगेका ३२ क्याम्पसलाई सम्बन्धन दिइएको विश्वविद्यालयका सूचना अधिकारी सन्तोष विष्टले जानकारी दिए । ती क्याम्पसलाई बीबीए, एमबीए, सिभिल सीएसआईटी लगायतका कार्यक्रमका लागि अनुमति दिएको उनले बताए । सम्बन्ध पाउनेमा वेस्टर्न…