काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले वन क्षेत्रको संरक्षणको लागि विगतको दृष्टिकोण बदल्नुपर्ने बताएका छन् । सामुदायिक वन दिवस २०८१ को अवसरमा नेकपा एमाले केन्द्रीय वन तथा वातावरण विभागद्वारा शुक्रबार काठमाण्डुमा आयोजित ‘वनको दीगो व्यवस्थापन, समृद्धि तथा जलवायु न्याय’ राष्ट्रिय नीति संवाद कार्यक्रममा बोल्दै उनले प्रकृति र मान्छे जोडिएन भने प्रकृति सधैंभरि संरक्षण हुन…