इन्सपेक्टर मिश्र सम्पर्कविहीन भएकाे भन्दै गृह मन्त्रालयले निकाल्याे सूचना

काठमाण्डु– प्राविधिक प्रहरी निरीक्षक (इन्सपेक्टर) डा प्रिति मिश्र सम्पर्कविहीन भएकाे भन्दै गृह मन्त्रालयले सूचना निकालेकाे छ । पर्साको साविक हरिहरपुरकी उनी नेपाल प्रहरी अस्पताल, सर्जिकल शाखामा दरबन्दी भई मधेश प्रदेश प्रहरी अस्पताल सप्तरीमा कार्यरत उनी मातहतको निकायबाट सम्पर्कविहीन भन्दै मन्त्रालयले शुक्रबार सूचना जारी गरेको हाे । उनी गत वैशाख १० गतेदेखि १५ दिनको घर बिदा…