कांग्रेस बैठक : प्रदेश सभापति र सदस्यहरूको तारोमा देउवा

काठमाण्डु - बुधबारबाट जारी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा बिहिबार सभापति शेरबहादुर देउवा नेताहरूको तारोमा परेका छन् । मुख्यगरी प्रदेश सभापतिहरूले देउवाले प्रदेशलाई अधिकार नदिएको भन्दै आलोचना गरेका हुन् । कांग्रेसका सात प्रदेशका सभापतिहरूले केन्द्रले प्रदेशलाई बेवास्ता गरेको गुनासो पनि बैठकमा गरे । बिहीबार आमन्त्रित सदस्यका रुपमा सात प्रदेशका सभापतिलाई बोल्न दिइएकोमा सबैको तारोमा सभापति…