बङ्गलादेशमा रहेका नेपालीको सुरक्षा प्रबन्ध मिलाउन शेखर कोइरालाको आग्रह

काठमाण्डु-नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले बङ्गलादेशमा रहेका नेपालीहरूको सुरक्षा प्रबन्ध मिलाउन सरकारलाई आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा कोइरालाले नेपाल फर्कन चाहनेहरूलाई सुरक्षित नेपाल ल्याउन सरकारलाई आग्रह गरेका हुन् । उनले बङ्गलादेशमा राजनीतिक र धार्मिक आस्थाका कारण कसैप्रति भेदभाव र अमानवीय व्यवहार नगर्न समेत सबैमा आग्रह गरेका छन् । यस्तै जतिसक्दो छिटो लोकतान्त्रिक विधि…