नेपालगञ्ज – बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिकामा बाघको आक्रमणमा परेर घाँस काट्न गएका १ पुरुषको मृत्यु भएको छ । स्थानीय रिम्ना सामुदायिक वनमा घाँस काट्न गएका राप्तीसोनारी गाउँपालिका–९ गुरुवागाउँ नमूना बस्तीका ४० वर्षीय इन्द्रबहादुर खत्रीको बाघको आक्रमणबाट मृत्यु भएको छ । शुक्रवार राति अबेरसम्म घाँस काटेर नफर्किएपछि शनिवार बिहानैदेखि स्थानीय र प्रहरी सहितको टोलीले रिम्ना सामुदायिक…