विधिको शासनमा सम्झौता गर्नुपर्‍यो भने एमालेसँगको सरकार छाड्छौं : महामन्त्री थापा

काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यदि विधिको शासनमा सम्झौता गर्नुपर्‍यो भने एमालेसँगको सरकार छाड्ने बताएका छन् । सोमबार प्यूठानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘हामी यताबाट उफ्रेर कतै जाँदैनौं । तर यो ३ वर्षको सरकार जुन छ, यसको अधिकतम प्रयत्न गर्छौं । नेकपा एमालेसँग मिलेर सरकार चलाइरहँदा केही शर्तहरू छन् । हामी…