प्रधानमन्त्रीका दाबेदारहरू गगन र बालेनसँग सार्वजनिक बहस गर्न केपी ओली तयार

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भावी प्रधानमन्त्रीका दावेदारहरूसँग सार्वजनिक बहस गर्न आफू पूर्णरूपमा तयार रहेको प्रतिक्रिया दिएका छन् । भावी प्रधानमन्त्रीका दाबेदारहरूले सार्वजनिक बहस गर्नुपर्ने माग उठिरहेका बेला शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले प्रधानमन्त्रीका आकांक्षीहरूबिच खुला बहस हुनु आवश्यक रहेको बताए । नेपाली…