आगामी जुनमा नेपाल–चीन संयुक्त संयन्त्रको तेस्रो बैठक बस्ने

काठमाण्डु- आगामी जुनमा नेपाल र चीनबिचको परियोजना सम्बन्धी सहजीकरण संयन्त्रको तेस्रो बैठक बस्ने भएको छ । बैठक परराष्ट्र सचिव अमृतबहादुर राईकाे नेतृत्वमा नेपालमा बस्ने भएको हो । परराष्ट्र मन्त्रालयका अनुसार चिनियाँ पक्षबाट नेपालका लागि चिनियाँ राजदूतले सह–अध्यक्षता गर्नेछन् । बैठकमा चीन सरकारको सहयोगमा नेपालमा सञ्चालित विभिन्न विकास परियोजनाहरूको प्रगतिको समीक्षा गरिनुका साथै तिनको प्रभावकारी कार्यान्वयनका…