काठमाण्डू–हर्क राई नेतृत्वको श्रम संस्कृति पार्टीले मंगलबार पनि प्रतिनिसभा बैठकमा पचाृ देखाएर विरोध प्रदर्शन गरेको छ । सभामुख डोलप्रसाद अर्याल (डिपी)ले ‘बैठकको कारबाही प्रारम्भ हुन्छ’ भन्ने बित्तिकै श्रम संस्कृतिका संसदीय दलका नेता राईसहितका सांसद सभामुख आशसनको अगाडि उभिएर प्लेकार्डसहित मौन प्रदर्शन गरेका हुन् । केही सेकेण्ड उभिएपछि उनीहरु संसद बैठकमा सहभागी भए । लगत्तै सभामुख…