काठमाण्डू– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् लीमा अधिकारी आचार्यले ०५१ सालमा तत्कालीन सरकारले ल्याएको सामाजिक सुरक्षा भत्तासम्बन्धी लोकप्रिय लोककल्याणकारी कार्यक्रमलाई चुनावी नारा र ज्येष्ठ नागरिकलाई भोट बैंक बनाउने प्रवृत्तिका रुपमा विकास गरिएको भन्दै आपत्ति जनाएकी छन् । प्रतिनिधिसभा बैठकमा मंगलबार आर्थिक वर्ष २०८३/०८४ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै अधिकारीले ज्येष्ठ नागरिकलाई…