वरदान बन्न सक्छ कृत्रिम गर्भाशय

काठमाण्डु-कृत्रिम साल र गर्भाशयले समयअगावै जन्मिने शिशुको ज्यान बचाउन सकिने अध्ययनले पत्ता लागेको छ । अमेरिकाको पेन्सिल्भेनियास्थित चिल्ड्रन्स हस्पिटल अफ फिलडेल्फिया (सीएचओपी) का वैज्ञानिकहरू पूरा महिना नपुगी अत्यन्तै अगाडि जन्मिने जोखिममा भएका शिशुहरूका निम्ति यस्तो अध्ययन गरेका हुन् । उनीहरू नवजात शिशुको विकासका निम्ति कृत्रिम वा अतिरिक्त गर्भाशयको विकास गर्दै छन् । यसको उद्देश्य गर्भाधानदेखि…