सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि आह्वान

धनगढी – मुख्यमन्त्री दीर्घ सोडारीले राजीनामा दिएपछि सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि शुक्रबार आह्वान गर्दै मुख्यमन्त्रीमा दाबी पेश गर्न आईतबार साँझ ५ बजेसम्म समय दिएका छन् । प्रदेश प्रमुख कार्यालयका प्रवक्ता दीर्घराज भट्टले प्रदेश प्रमुखले संविधानको धारा १६८ को (२) उपधारा…