हिन्दु राज्य पुनःस्थापना गर्ने राप्रपाको मूल एजेण्डा : महामन्त्री जबरा

काठमाण्डु – राप्रपा महामन्त्री तथा संगठन विभाग प्रमुख धवलशम्सेर राणाले हिन्दु राज्य पूनःस्थापना गर्ने राप्रपाको मूल एजेण्डा भएको बताएका छन् । मन वचन र कर्म एकत्रित गरेर हिन्दु अधिराज्य पूनःस्थापना गर्ने काममा लाग्ने उनले बताए । किर्तिपुर नगर तहको संगठन विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री जबराले शनिबार भने, ‘राजा सहितको हिन्दु राष्ट्र राप्रपाको मूल एजेण्डा…