सरकारविरुद्ध एनआरएनएले मुद्दा जित्यो, सर्वाेच्च अदालतद्वारा रिट जारी

काठमाण्डु – सरकारविरुद्ध गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले मुद्दा जितेको छ । परिषद् नवनिर्वाचित कार्यसमितिलाई असर पर्ने गरी परराष्ट्र मन्त्रालयले गरेको परिपत्र खारेज गर्न माग गर्दै सर्वाेच्च अदालतमा दायर रिट जारी भएको छ । सर्वाेच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुंगानाको संयुक्त इजलाशले सरकारविरुद्धको रिट जारी हुने फैसला गरेको छ । गैरआवासीय नेपाली…