प्रधानमन्त्री भएपछि ओली पहिलो पटक संसदीय समितिमा उपस्थित

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री भएपछि पहिलो पटक संसदीय समिति बैठकमा उपस्थित भएका छन् । अहिले प्रधानमन्त्री ओली राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी छन् । भ्रष्टाचार निवारण ऐन २०५९ लाई सम्शोधन गर्न बनेको विधेयकको औचित्य स्पष्ट पार्न ओली समिति बैठकमा उपस्थित भएको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए । समिति बैठक…