एकैदिन २३ सयले घट्याे सुनकाे भाउ, कतिमा हुँदैछ काराेबार ?

काठमाण्डु–नेपाली बजारमा मंगलबार सुनको भाउ ह्वात्तै घटेको छ । सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा २३ सय रुपैयाँले घटेको छ । हिजो १ लाख ५० हजार तोलामा कारोबार भएको सुन आज १ लाख ४७ हजार ७ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुनको भाउले नयाँ रेकर्ड राखेको थियो ।…