शेख हसिनाको पतनपछि भारतलाई ठुलो झट्का

काठमाण्डु- बङ्गलादेशमा दुई दशकभन्दा लामो समयदेखिको प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएपछि त्यहाँ राजनीतिक शून्यताको अवस्था उत्पन्न भएको छ । ७६ वर्षकी हसिना देश छाडेर भारत पुगेकी छन् । त्यसपछि त्यहाँको राजनीतिले नयाँ मोड लिएको छ । सेना प्रमुखले अन्तरिम सरकार गठन गरिने बताएका छन् । सोमबार साँझ राष्ट्रपति मोहम्मद शहाबुद्दिनले जेलमा रहेकी पूर्वप्रधानमन्त्री खालिदा जियाको…