प्रदर्शनकारीको भीड निवासमा प्रवेश गरेपछि बंगालादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छोडिन

काठमाण्डु – बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र उनकी बहिनीले देश छोडेका छन् । बिबिसी हिन्दी सेवाले हसिना देश छोडेर ‘सुरक्षित ठाउँ’ गएको उल्लेख गरेको छ। प्रदर्शनकारीको भीड प्रधानमन्त्री निवासमा प्रवेश गरेको पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । बंगलादेशमा जुलाई महिनादेखि विद्यार्थीले आन्दोलन गर्दै आएका छन् । देशका अधिकांश ठूला सरकारी जागिरमा रहेको आरक्षण खारेज गर्नुपर्ने…