नेपालमा चल्न थाल्यो टिकटक

काठमाण्डु – सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको भोलिपल्ट शुक्रबारदेखि टिकटक चल्न चालेको छ । केही नेपाली प्रयोगकर्ताले विभिन्न एपको सहारामा टिकटक चलाउँदै आए पनि शुक्रबार साँझबाट नेपालमा टिकटक सोझै चल्न सुरु भएको हो । अहिले टिकटक चलाउन खोज्दा एप र ब्राउजरबाट सोझै चल्न थालेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटकलाई नेपालमा खुला गर्ने…