काठमाण्डु – मन्त्रिपरिषद् बैठक सोमबार साँझ ५ बजे बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको हो । बैठकमा समसामयिक प्रस्तावमाथि छलफल हुने प्रधानमन्त्रीनिकट स्रोतले जनाएको छ ।