माओवादी पदाधिकारी बैठकमा आज प्रचण्डले जवाफ दिने

काठमाण्ड-माओवादी केन्द्रको जारी पदाधिकारी बैठक आज पनि बस्दैछ । आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिदै छन् । पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबारदेखि सोमबारसम्म केन्द्रीय कार्यालय (पदाधिकारी) बैठकमा नेताहरूले धारणा राखेका हुन् । २२ सदस्यीय कार्यालय सदस्यहरूले धारणा राख्ने क्रम सोमबार सकिएको छ । सदस्यहरूले उठाएका विषयसहित अध्यक्ष प्रचण्डले आज संश्लेषणात्मक धारणा राख्नेछन् पदाधिकारीहरुले आफ्नो धारणा राख्ने…