बागमती प्रदेशका मुख्यमन्त्री लामालाई विश्वासको मत प्राप्त

हेटौंडा – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामा तामाङले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेश सभाको मंगलबार बसेको बैठकमा मुख्यमन्त्री लामाले राखेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा उपस्थित १०३ जना प्रदेशसभा सदस्यमध्ये ६४ मत परेको छ । प्रस्तावको विपक्षमा ३५ र तटस्थमा ३ मत परेको सभामुख भूवनकुमार पाठकले जानकारी दिए । विश्वासको मतका पक्षमा सत्ता…