प्रधानमन्त्री ओलीले थाइल्याण्डको भ्रमण गर्ने

काठमाण्डु-प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पहिलो विदेश भ्रमण थाइल्याण्डबाट गर्ने भएका छन् । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को छैटौ सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली सेम्टेम्बरको पहिलो हप्ता थाइल्याण्ड भ्रमणमा जाने तयारी भइरहेको छ । कांग्रेस–एमाले गठबन्धन बनेपछि प्रधानमन्त्री भएका ओलीको यो पहिलो विदेश भ्रमण हुनेछ । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु…