कोशीमा कांग्रेसले ४ मन्त्री र २ राज्यमन्त्री पाउने सहमति

काठमाण्डु – कोशी प्रदेश सरकारमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मन्त्रालय भागबण्डा मिलेको छ । शनिबार काठमाण्डुमा कांग्रेसबाट प्रदेश सभापति उद्धव थापा, उपसभापति रमेशजंग रायमाझी र प्रमुख सचेतक गोपाल तामाङ तथा एमालेबाट मुख्यमन्त्री हिक्मत कार्की, आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर, प्रमुख सचेतक रेवतीरमण भण्डारी बसेर मन्त्रालय भागबण्डा टुंग्याएका हुन् । मुख्यमन्त्री सम्हालिरहेको एमालेले कांग्रेसलाई…