महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपालले आज जिम्बावेसँग खेल्दै

काठमाण्डु -आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको आफ्नो तेश्रो खेलमा नेपालले शनिबार जिम्बावेसँग खेल्दैछ । खेल कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा दिउँसो १ बजे शुरु हुनेछ । नेपालले यसअघिका दुई खेलमा पराजित भएको थियो । नेपाल अङ्कविहिन हुँदै समूह बीमा चौथो स्थानमा छ । शुरुआती दुई खेलमा हार बेहोरेपछि नेपाली महिला क्रिकेट टोलीलाई अब अघिल्लो…