प्रधानमन्त्रीले भने-पार्टी बैठक अब बालुवाटारमा बस्दैन

काठमाण्डु-प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अब नबस्ने बताएका छन् । स्वास्थ्यले साथ दिएसम्म पार्टी बैठक सरकारी निवासमा नराख्ने प्रधानमन्त्रीले बताएका हुन् । आज बिहान सामाजिक सञ्जालमार्फत् उनले भनेका छन्, ‘‘सामाजिक सञ्जाल मार्फत तपाईंहरूले दिनुभएको सुझाव अनुसार मेरो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने…