यूएईमा नेपाल आईडल विथ स्टेन्डअप कमेडी हुने

काठमाण्डु-नेपाल आईडल सिजन ५ का विजेता करण परियारको उपस्थितिमा यूएईमा नेपाल आईडल विथ स्टेन्डअप कमेडी हुने भएको छ । आगामी अगष्ट ३ र ४ तारिखमा यूएईको राजधानी अबुधाबी र दुबईमा हुने कार्यक्रममा करणसहित फस्ट रनरअप सलोनी गुरुङ, सेकेन्ड रनरअप सचिन विश्वकर्मा सहित कमेडियनद्वय सुमन कोइराला (दले दाइ) र सजन श्रेष्ठले प्रस्तुति दिनेछन् । अन्तर्राष्ट्रिय नेपाली…