काठमाण्डु – क्रिकेटर सन्दीप लामिछानेमाथि बलात्कार आरोप लगाएकी गौशाला–२६ ले अब मुद्दा नलड्ने भएकी छन् । क्रिकेटर सन्दीपलाई सफाइ दिने उच्च अदालतको फैसलाविरुद्ध उनले सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने भएकी छन् । उच्च सरकारी वकिल कार्यालय र महान्यायाधिवक्तालाई निवेदन दिँदै उनले पुनरावेदनलाई अगाडि नबढाउन आग्रह गरेकी छन् । शुक्रबार उच्च सरकारी वकिल कार्यालय पुगेर उनले पुनरावेदनमा…