काठमाण्डु – परराष्ट्रमन्त्री डा. आरजु राणाले चीनसँग गरिएको बेल्ट एन्ड रोड परियोजना (बीआरआई) सम्बन्धी सम्झौता विस्तृत छलफल नगरी कार्यान्वयनमा लैजान नसकिने बताएकी छिन् । बुधबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा सांसदहरूले राखेको जिज्ञासाको जवाफ दिँदै मन्त्री राणाले बीआरआई परियोजना कार्यान्वयनबारे विस्तृत छलफल हुनै बाँकी रहेको बताइन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बीआरआई परियोजना…