नारायणकाजीले प्रचण्डलाई भने–नेतृत्व दिनुस्, सम्हाल्छौं

काठमाण्डु-माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायाणकाजी श्रेष्ठले पार्टीको नेतृत्व गर्ने जिम्मेवारी दिन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नरबहादुर कर्मचार्यको स्मृति सभामा श्रेष्ठले ३५ वर्ष पार्टीको नेतृत्व गरिसकेका प्रचण्डले अब ‘तपाईंहरूले चलाउनुस्’ भनेर भन्नु पर्ने बताए । ‘पार्टी नेतृत्वको जिम्मेवारी दिए हामी तयार रहनुपर्छ’,उनको भनाइ छ । ‘अध्यक्ष कमरेडले ३५…