काठमाण्डु - नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ। शुक्रबार ९ हजार २०० रुपैयाँले बढेर एक तोला सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला सुनको मूल्य ३ लाख १ हजार ४०० कायम भएको छ। अघिल्लो दिन बिहीबार एक तोला सुन २ लाख ९२ हजार २००…