राष्ट्रपति पौडेलले बैशाख १९ गते संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले बैशाख १९ गते संघीय सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम संसद्मा पेश गर्ने भएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा सभामुख देवराज घिमिरेले बैशाख १९ गते ३ बजे संघीय सदनको संयुक्त बैठकमा राष्ट्रपति पौडेलले सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिए । राष्ट्रपति पौडेलले सरकारका तर्फबाट सरकारको आगामी…