हिजो घटेको सुनको भाउ आज बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डु– मंगलबार नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ । सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेको हो । हिजो १ लाख ८८ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ८८ हजार ८ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदीको भाउ स्थिर…